ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

४ साउन,काठमाडौं । विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन …

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै ओलीलाई भेट्न बालकोट पुगे रवि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइन्छ । सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् । आजै बिहान बालुवाटारमा भएको भेटमा  प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्

बालुवाटार बैठक छोडेर बाहिरिए प्रचण्ड, ओलीलाई फकाउन बालकोट जाँदै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ लागेका छन्। बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ सरकार गठनका विषयमा कुरा नमिलेपछि उनी ओलीलाई फकाउन बालकोट लागेका हुन्। देउवा र प्रचण्डबीच कसले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन।

ओलीलाई भेट्न देउवा पत्नीसहित बालकाेटमा

काठमाडाैं : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकाेट पुगेका छन्।बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका नेताहरूसँगकाे बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकाेट गएका हुन्।पत्नी आरजुसहित बालकाेट पुगेका देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता तथा संसद्‍ बैठक सञ्चालनका विषयमा छलफल गर्ने बुझिएकाे छ।यसअघि कांग्रेस नेता मिनेन्द्र रिजालले आजै ओलीलाई भेटेका थिए। सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसिसी संसदमा टेबल गर्ने

गठबन्धन बैठक लगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर गठबन्धन टुट्न लागेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साझ बसेको गठबन्धनको बैठक लगत्तै देउवा राति ८ बजेपछि बालकोट पुगेका हुन् । एमसीसीबारे गठबन्धनमा सहमति नभएपछि देउवा ओलीसँग परामर्श गर्न पुगेका हुन् । आजै कांग्रेसका दोस्रो तहका नेताहरुले पनि ओलीसँग कुरा गरेका थिए । गठबन्धनको बैठक लगत्तै देउवा ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् ...

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न शनिबार बिहान १० बजे उहाँको निवास बालकोट जानु भएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग […]

ओलीलाई मनाउने जिम्मा देउवालाई, समय लिएर बालकोट जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ओलीलाई भेट्न देउवा बालकोट जाने भएका छन् । उनले भनिन्,  &lsquo

महन्थ र राजेन्द्र प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै जसपाका ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्। केहीबेर अघि ठाकुर र महतो बालुवाटार आइपुगेको प्रधानमन्त्रीको सचिवालय श्रोतले जानकारी दिएको छ। के विषयमा छलफल भइरहेकोबारे खुलेको छैन। तर, मन्त्रिपरिषद बैठक लगत्तै भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

महन्थ ठाकुर बालुवाटारमा

जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । विपक्षी गठबन्धनलाई नसघाएर तटस्थ बसेका उनी बिहीबार साँझ ओली भेट्न बालुवाटार पुगेका हुन् । उनकै असहयोगका कारण काँग्रेस नेतत्वमा बहुमतको सरकार बन्न सकेन भने फेरि ओली नै प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।

महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

काठमाडौं। विपक्षी दलहरूले नयाँ सरकार बनाउने अवस्थाबाट पछि हटेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। अब प्रधानमन्त्रीले बहुमतको सरकार बनाउनेबारे छलफल अघि बढाएको जसपाका एक नेताले देखापढीलाई बताए। यता, नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले बहुमतीय सरकार बनाउन सक्ने आशंका व्यक्त गरेको छ।

प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। आज केहीबेर अघि अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको ठाकुर निकट नेताले देखापढीलाई बताए। उनले भने, ‘अहिले अध्यक्ष ज्यू प्रधानमन्त्रीसँग वर्तमान राजनीतिक सन्दर्भबारे छलफलमा हुनुहुन्छ।’ २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए।