मुस्ताङमा नेपाली सेनाको ‘हाई अल्टिच्युड’ तालिम सुरु, पाँच विदेशी सेना पनि सहभागी

हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली सेनाको ‘हाई अल्टिच्युड’ तालिम सुरु भएको छ। नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आईस क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले जोमसोममा तैनाथ नेपाली सेनाको...