कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी

काठमाडाैं । तीन वटा निर्वाचन क्षेत्र भएको कास्कीको सबै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी रहेका छन् । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर १ मा ५२ हजार ६ सय ५० पुरुष मतदाता छन् भने यहाँ झण्डै ६ हजार बढी मतदाता रहेका छन् । यहाँ ५८ हजार ६४ महिला मतदाता रहेको तथ्यांक छ । निर्वाचन क्षेत्र […]