घरदैलोमा रहेका रवि लामिछानेको गाडी तोडफोड

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ । उनले निष्पक्ष र भयरहित […]

सम्बन्धित सामग्री

रविको गाडीमा आक्रमणबारे ओलीको टिप्पणी : घण्टी बजाउन पनि नदिने ?

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग डराउन नपर्ने बताएका छन् । सोमबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा युवा चुनाव लड्न आउँदैमा डराउन नपर्ने टिप्पणी गरेका हुन् । आइतबार लामिछानेको चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड भएको विषय उठाएर उनले सत्तारुढ […]

चुनावी प्रचारको क्रममा रवि लामिछानेको गाडी तोडफोड

चुनाव प्रचारको क्रममा रहेका रवि लामिछाने र सत्ता गठबन्धनको टोलीबीच चितवन कुरिनटार नजिकै झडप भएको छ । आइतबार दिउँसो साढे तीन बजेतिर उक्त घटना भएको चितवन प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा रहेको गाडीमा तोडफोड

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रहरीले जनाएकाे छ । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडी तोडफोड गर्नेहरुकाे […]