काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि तयार गरिएको २१ बुँदे कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्ययोजना गत साता घोषणा गरेका थिए। सोही घोषणा अनुसार मन्त्रालयले कार्ययोजनालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। मन्त्रालयले जारी गरेको कार्ययोजनामा पुँजी बजारको सुदृढीकरण र पुनरुत्थानका लागि अघि बढाइने विषयलाई २१ बुँदामा समेटिएको […]
काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । नदी तटीय क्षेत्रका बस्ती, सडक र पुलहरू भग्नावशेषमा परिणत भएका छन् । बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले विपद्को समयमा नागरिकको सहयात्री बनेर […]
२९ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलमा देखिएको संकट बल्थलीको आवासीय बैठकले पनि हल गर्न सकेन ।
कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले अलग–अलग प्रतिवेदन तयार पारेपछि उत्पन्न समस्या हल गर्न काभ्रेको बल्थलीमा …
विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख आर्थिक सहयोग गरेको छ।