बिहीबार विभिन्न बैक तथा वित्तिय संस्थाहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । जसमा ज्योति विकास बैंक,एनएमबी लघुवित्त, सूर्या लाइफ,बुटवल पावर कम्पनी लगायतका बैक तथा वित्तिय संस्थाहरुले लाभांश सुरक्षित गर्दैछन् । ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस