शुरु भयाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत–भैरहवा सीधा उडान हुने

काठमाडाैं : आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सीधा जोड्ने भएको छ।उक्त उडानका लागि आवश्यक गृहकार्य भइरहेको छ। बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ।आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सीधै गौतमबुद्ध विमानस्थलसम्म उडान भर्ने अनुमति पाएको छ।यसैगरी उक्त एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान गर्

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: आउनेभन्दा जाने बढी

– नरेश के.सी भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गएको जेठ २ गते पहिलो उडान भएयता नियमित रूपमा सञ्चालन भइरहेको जजिरा एयरलाइन्सको तथ्याङ्क हेर्दा यो विमानस्थलमा आउनेभन्दा यहाँबाट जानेको संख्या अत्यधिक देखिएको छ। शनिबारसाँझ सम्ममा गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ सय ४४ जना यात्रुहरूले सेवा लिइसकेका छन्। यी सबै यात्रुलाई जजिरा एयरलाइन्सले सेवा दिएकाे हाे । […]