छ वर्षमा २० प्रतिशत आबद्ध, नवीकरण गर्ने ७० प्रतिशत

जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा छ वर्षमा २०.३ प्रतिशत आबद्ध भएका छन् ।  बीमा कार्यक्रम सुरु भएदेखि हासम्म २०.३ प्रतिशत अर्थात् ५३ लखा चार हजार २७० जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको जनाएको हो । सरकार यो आर्थिक वर्षभित्र ५० प्रतिशत जनसङ्ख्यालाई बीमा कार्यक्रममा समेट्ने लक्ष्य लिएको थियो । तर, गत असारमा कोरोनाभाइरसको सङ्क्रमणले बीमा कार्यक्रम प्रभावित भएपछि सो लक्ष्य पूरा हुन नसकेको बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाको दाबी छ ।

सम्बन्धित सामग्री

६ महिनामा लक्ष्यको ७० प्रतिशत उठ्यो राजस्व

चालू आर्थिक वर्षमा कुल बजेटको करिब ७० प्रतिशत खर्च राजस्वबाट धान्ने लक्ष्य राखेको सरकारलाई मध्यावधिमै धक्का लागेको छ । सरकारले यस आर्थिक वर्षको ६ महिनामा संकलन गर्ने लक्ष्य राखेको राजस्वको ७०...

एचडीएलले घोषणा गर्यो ७० प्रतिशत लाभांश

हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल)ले आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने भएको हो ।आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल घोषणा गरेपनि गत वर्षको तुलनामा कम्पनीको लाभांश वितरण घटेको छ । गत आर्थिक वर्ष कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी सतप्रतिशत लाभांश वितरण गरेको थियो ।चालू आर्थिक वर्षमा भने गत वर्षको तुलनामा ३० प्रति

उजुरीमध्ये ७० प्रतिशत फर्स्योट : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा कार्यालयमा प्राप्त उजुरीमध्ये ७० प्रतिशत फर्स्योट गरेको छ। आयोगले गत आवमा सम्पादन गरेको कार्यको प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उजुरी फर्स्योटको प्रतिशत ६४.२३ थियो। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार आयोगमा गत आव २०७८/७९ मा १४ हजार १४८ वटा उजुरी दर्ता भएका थिए । त्यसबाहेक अघिल्लो आर्थिक वर्षमा आयोगमै दर्ता भएका उजुरीमध्ये आठ हजार ९३ वटा गत आर्थिक वर्षमा सरेर आएका थिए। दुई आर्थिक वर्षको समेत गरेर कुल २४ हज

उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि

कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको पाइएको हो ।प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली उद्योगहरूले आफ्नो कूल क्षमताको ७०.५ प्रतिशत उपयोग गरेका […]

तीन वर्षमा विपद्का घटनाबाट करिब ६ अर्ब क्षति

– दिलकुमार लिम्बूताप्लेजुङमा दैवीप्रकोप तथा विपद्का घटनाबाट तीन वर्षमा रु पाँच अर्ब ९९ करोड ४७ लाख ७४ हजार ४७४ क्षति भएको छ । विपद्जन्य घटनाबाट भएको क्षतिको पछिल्लो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आगलागीको घटनाबाट ७० प्रतिशत क्षति भएको छ ।आगलागीका घटनाबाट तीन वर्षको समय अवधिमा रु चार अर्ब १७ करोड ८० लाख ८८ हजार ९७९ क्षति भएको छ । रु नौ करोड ६० लाख ६२ हजार ५०० बाढी र पहिरोबाट र  चट्याङबाट रु १३ लाख १६ हजार क्षति भएको छ ।जिल्लास्थित विपद् व्यवस्थापन समितिका अनुसार पछिल्लो तीन वर्षमा भएक

एक वर्षमा डेढ खर्ब पुनर्कर्जा

पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउने कार्यविधि अनुसार ७० प्रतिशत (एक खर्ब ४८ अर्ब रूपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ठ रूपमा लगानी गर्न पाउँछन्।...

विकास खर्च बढ्यो, स्थानीय तहको खार्च ९५ प्रतिशत

बागमती प्रदेश सरकारले स्थापनाको तेस्रो वर्षको बजेट खर्चको अवस्थामा केही सुधार गरेको छ । अघिल्ला २ आर्थिक वर्षमा करिब ६० प्रतिशतबाट बढ्न नसकेको बजेट खर्चको अवस्था बितेको आर्थिक वर्ष २०७७/०७८ मा करिब ७० प्रतिशत पुगेको छ । चालुभन्दा पुँजीगत खर्चकै प्रतिशत बढी छ ।प्रदेश सरकारले सुरु गरेका बहुवर्षीय आयोजनाहरु बितेको आर्थिक वर्षमा सम्पन्न भई भुक्तानी […]

नयाँ वर्षमा रिचार्जरको ७० प्रतिशत सम्मको छुट

इकमर्श प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो ।देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ । अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा […]

७० प्रतिशत विद्यालय पुनर्निर्माण

विद्यालय पुनर्निर्माणमा आर्थिक स्रोतको अभावका बीचमा पनि ३ वर्षमा ७० प्रतिशत विद्यालय पुनर्निर्माण भने सुनिश्चित भएको छ । बाँकी ३० प्रतिशत अर्थात ३ हजार विद्यालय पुनर्निर्माणको आर्थिक स्रोतको अहिलेसम्म टुंगो लाग्न सकेको छैन । भूकम्प गएको ३ वर्ष पुग्दा निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणका लागि छनोट प्रक्रियामा रहेका गरी ७० प्रतिशत निर्माणको सुनिश्चिता भएको हो ।