थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय २९ जनाको पीसीआर र २ हजार १ सय जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या […]

सम्बन्धित सामग्री

कोरोना अपडेट : आज ५४ जना संक्रमित भेटिँदा ७६ जना संक्रमणमुक्त

काठमाडौं : मंगलबार देशभर ५४ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८२९ जनामा गरिएको परीक्षणमा ५४ जना संक्रमित भेटिएका हुन्। आज ७६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १४४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १२ जना आइसियूमा‚ ५० जना संस्थागत आइसोलेशनमा र १ हजार ९४ जना होम आइसोलेशनमा रहेका छन्।मन्त्रालयको विवरणअनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। हाल काठम

१ सय ५८ कोरोना संक्रमित थपिए, ३ सय ५४ जना निको

सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना संक्रमित बनेका छन् ।

काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४, भक्तपुरमा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ८४५४ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा थप ८ हजार चार सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा १३ हजार ५४९ जनामा पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ र ६ हजार...

पछिल्लो २४ घण्टामा थपिए ८ हजार ४५४ संक्रमित, ४ हजार ४३३ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा थप ८ हजार चार सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १३ हजार ५४९ जनामा पिसिआर परीक्षण गर्दा ५ हजार ५७१ र ६ हजार...

हेटौंडा अस्पतालमा ११ डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मी संक्रमित

हेटौंडा, माघ ६ । हेटौंडा अस्पतालमा ११ जना डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरले बिहीबार अस्पतालका अध्यक्ष राजेश प्रसाईले ११ जना डाक्टर, १४ जना नर्ससहित ५४ जनामा कोरोना संक्रमण भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महत सहितको टोलीले अस्पतालको निरिक्षण […]

काठमाडौं उपत्यकामा थपिए ४३३ जना कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चोबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाभित्र काठमाडौंमा २८९ जना, ललितपुरमा ९० जना र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख ६९ हजार ९८१ पुगेको छ।

प्रदेश २ मा ५४ जना संक्रमित थपिए

प्रदेश २ मा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस प्रदेशको प्रादेश प्रयोगशाला जनकपुर, जिल्ला अस्पताल सिरहा प्रयोगशाला, गौर अस्पताल रौतहट प्रयोगशाला र नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको १२१ नमूना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भ...

काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय काठमाडौंमा …