आन्तरिक मुल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्न निर्देशन

यमलाल भुसाल, बुटवल । हरेक काममा एक कदम अगाडी नै निर्णय गदै नमूना नगरपालिकाको नाम कमाउन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीन सम्मको परीक्षा […]

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा: पीजी पुनर्याेगको नतिजा प्रकाशन

चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)को प्रवेश परीक्षाको पुनर्याेगको नतिजा प्रकाशन भएको छ

निर्वाचन आयोगद्वारा निर्वाचन नतिजा प्रकाशन

काठमाडौँ,२८ मँसिर । निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता आज यहाँ सार्वजानिक गरेको हो । सो नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको […]

त्रिवि ढिलासुस्ती एउटा नतिजा प्रकाशन गर्नै डेढ वर्ष !

काठमाडौं । देशकै पुरानो त्रिभुवन विश्वविद्यालयलाई एउटा नतिजा प्रकाशन गर्नै डेढ वर्ष लागेको पाइएको छ । यो पनि ‘लामो समयसम्म नजिता प्रकाशन नभएको’ भन्दै चौतर्फी आलोचना भएपछि त्रिविले १५ महिना लगाएर बीए प्रथम वर्षको नतिजा प्रकाशन गरेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले १५ महिना अगाडि लिएको बीए प्रथम वर्ष २०७७ सालको नतिजा सार्वजनिक […] The post त्रिवि ढिलासुस्ती एउटा नतिजा प्रकाशन गर्नै डेढ वर्ष ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो ।

ओएमआर प्रविधिबाट लिखित नतिजा प्रकाशन

कर्णाली । कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ । आयोगका सचिव भूपेन्द्र थापाले पहिलो पटक ओएमआर प्रविधिबाट आयोगले यही जेठ १८ गते हिजो (बुधबार) लिखित नतिजा प्रकाशन गरेको जानकारी दिए । उनका अनुसार आयोगले गत वैशाख १० गते विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायक स्तर […]

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन गरेको छ । देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ […]

सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन

सशस्त्र प्रहरीले  विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन गरेको छ ।  सशस्त्रको मानवस्रोत निर्देशनालय भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो । भदौ ११ मा प्रकाशित विज्ञापन अनुसार फागुन १२ गते एपीएफ अस्पताल बलम्बुमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरू उत्तीर्ण भएको सूचनामा जनाइएको छ ।

मंसिरमा १२ कक्षाको नतिजा प्रकाशन हुने

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंंसिरको दोस्रो सातामा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ । नतिजा रुजु गर्ने, कपी जाँच गर्ने लगायत नतिजासम्बन्धि ५० प्रतिशत काम सकिएको बोर्डको जनाएको छ । बोर्डले ४ हजार ३१० […]

‘विद्यालयले जस्तो पठाए, त्यसैलाई प्रमाणीकरण गरेर नतिजा प्रकाशन’

काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भएको छ । विगतमा नतिजा प्रकाशन गरेपछि बोर्डले कति विद्यार्थीले कति जीपीए प्राप्त गरे भनेर पनि सार्वजनिक गर्थ्याे । यसपटक भने बोर्डले नतिजा प्रमाणीकरण गर्नेबाहेक अरु केही गरेन ।कति विद्यार्थीले कति जीपीए ल्याए भनेर तालिकाबद्ध नगरिएको र सार्वजनिक पनि नगर्ने परीक्षा बोर्डका परीक्षा नियन्त्रक रुद्र अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । ‘विद्यालयले पठाएको विवरण जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले रुजु गरेर हामीलाई पठायो, हामीले अरु केही गरेनौँ, ...

आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने

कञ्चनपुर। जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ। नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो। आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयहरुले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन्। नौवटै स्थानीय तहका विद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेका हुन्।