सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने : मन्त्री पण्डित

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।...

सम्बन्धित सामग्री

सातै प्रदेशमा सेवा विस्तार गर्दै सिभिल अस्पताल

कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेलले जानकारी दिए। सातै प्रदेशमा सिभिल अस्पताल स्थापना गर्नेभन्दा पनि संघीय अस्पतालमै समन्वय गरेर सेवा सुरु गरिने उनले बताए।

सातै प्रदेशमा सुरक्षा गोष्ठी, बाग्मतीमा आज हुँदै

काठमाडौं, ६ कात्तिक । निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले गोष्ठीको आयोजना गरेको हो । बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सशस्त्र प्रहरी बल मुख्यालयमा हुँदै छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख […]

सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।  पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उन

सातै प्रदेशमा नाथुमका कलेज स्थापना गरिनेछः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका सातै प्रदेशमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथुम) का कलेज स्थापना गरिने बताएका छन्।...

सातै प्रदेशमा कोड फेस्ट आयोजना गर्दै कोड फर चेञ्ज

कोड फोर चेन्जले सातै प्रदेशमा कोड फेस्ट आयोजना गर्ने भएको छ । यही मार्च र अप्रिलमा कोड फोर चेन्जले कोडफेस्ट २०२२ आयोजना गर्ने भएको हो । यस कार्यक्रमले विशेषगरी प्राविधिक क्षेत्रमा लागेको व्यक्तित्वहरुलाई लक्षित गर्ने भएको छ । कोडफेस्ट नेपालमा आयोजना गरिने सबैभन्दा ठूलो ह्याकाथन हो । यसले आईटी अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुले अध्ययन गरिरहेको पछिल्लो प्रविधिलाई...

‘टीभीएस राइडर सप्तरंग–३’ सातै प्रदेशमा

सातै प्रदेशमा ‘टीभीएस राइडर सप्तरंग–३’ आयोजना गरिने भएको छ । गृष्मा ब्रोडकास्टिङले कार्यक्रम आयोजना गर्न लागेको हो । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रतिबिम्ब गराउनु सप्तरंगको मूल लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ । मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट शुरू हुने कार्यक्रम पुस ९ गते पोखरामा समापन गरिनेछ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम

सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सात वटै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने बताएका छन् । मन्त्री श्रेष्ठले कार्यविधि, कानून निर्माण लगायतका कुरामा छलफल गरी छिट्टै स्थापना हुने बताएका हुन् । शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । त्यस्तै श्रम स्वीकृतिका लागि पनि […]

काँग्रेस महाधिवेशनका लागि व्यवस्थापन समिति गठन, सातै प्रदेशमा संयोजक पनि तोकियो

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि सो नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पाण्डेको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको एक नेताले बताए । यस्तै बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको छ । जसका लागि केन्द्रीय नेताह

सरकारले सातै प्रदेशमा अक्सिजन ट्यांक र कन्सन्ट्रेटर बाँड्ने

काठमाडौँ– सरकारले कोभिड–१९ को उपचारका लागि सेवा विस्तार गर्ने भएको छ। सेवा विस्तार गर्दै सातै प्रदेशमा अक्सिजन र अक्सिजन कन्सन्ट्रेटर वितरण गरिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका हुन्। उनले कोभिड–१९ को उपचार सेवा विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सातै प्रदेशमा गरी १९ अक्सिजन ट्यांक र १ हजार ६७० अक्सिजन कन्सन्ट्रेटर […]