मिर्गौला पीडितको उपचारमा १५ लाख सहयोग

मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ।

सम्बन्धित सामग्री

मिर्गौला पीडित १३ वर्षीय बालकलाई सहयोग जुटाइदिन परिवारको अपिल

झापा : मिर्गौला पीडित भद्रपुर नगरपालिका ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठको उपचारका लागि आर्थिक रकम सहयोग जुटाईदिन उनका परिवारजनले अपिल गरेका छन्।आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडित नवीनको हाल कान्ति बाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। भद्रपुर– ९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया श्रेष्ठले अपिल गरेकी हुन्।विगत ५ वर्षदेखि मिर्गौला रोगबाट छटपटाइरहेका नवीनको उपचारमा हालसम्म १९ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको बताउँदै पूर्णमाया

मिर्गौला पीडित पण्डितलाई सहयोग

मिर्गौला पीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब दुई लाख सहयोग गरिएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो । सङ्गठनको ११ औं जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उनलाई हस्तान्तरण गरिएको छ ।कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितका उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामति कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए । बिरामी पण्डितलाई

कलेजो र मिर्गौला पीडित पत्रकार ऐडीका लागि सहयोग संकलन

सिमकोट– हाल काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौला सम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार नन्द ऐडीका लागि हुम्लामा सहयोग संङ्कलन गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाको अगुवाइमा उक्त सहयोग संङ्कलन गरिएको हो। पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले पत्रकार ऐडीको उपचारमा सहज होस् भनेर सहयोग संकलन गरिएको जानकारी दिए। उनले महासंघको अगुवाइमा १ लाख ९ […]

ताराखेतका मिर्गौला पीडित मगरलाई ७ लाख सहयोग

बाग्लुङ, १६ भदौ । मिर्गौलापीडित ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगरको उपचारमा लोक सम्पदा अध्ययन अनुसन्धान अभियानले आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौैलाले काम गर्न छोडेपछि प्रत्यारोपणको तयारीमा रहनुभएका मगरलाई अभियानमार्फत रु सात लाख १२ हजार तीन सय दुई उपलब्ध गराइएको हो । उक्त सहयोग रकम मङ्गलबार बिरामीका परिवारजनलाई हस्तान्तरण गरिएको अभियानका अध्यक्ष याम […]

मिर्गौला पीडित शाहलाई मेलानको आर्थिक सहयोग

पर्सा – दुवै मिर्गौला फेल भई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत झापा गौरदाहाका शुरज शाहलाई मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आर्थिक सहयोग गरेको छ ।  मिर्गौला पीडित शाहलाई अस्पतालमै एक कार्यक्रमकाबीच मेलानले ४ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  शाहको उपचारमा सहयोग...