बागी उम्मेदवारीले गुम्यो सत्ता गठबन्धनको ७ सिट

सत्ता गठबन्धनले बागी व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभाका ७ सिट गुमाएको छ । बागी उम्मेदवार फिर्ता र निष्क्रिय बनाउने प्रयास असफल हुँदा ७ निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार पराजित भएको देखिन्छ ।कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले बागी उम्मेदवारी फिर्ता गराउन नसक्दा गठबन्धनमा क्षति भएको हो । त्यसमा पनि माओवादी केन्द्रलाई बढी क्षति भएको छ । बागीका कारण माओवादीले बैतडी, बारा – २ र चितवन – ३ मा गुमाएको छ ।गठबन्धनका बागीले धनकुटा, सर्लाही–