दम्पत्ति हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा

पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पत्ति मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी मंगलबार घरमै मृत अवस्थामा भेटिएका थिए । उनीहरुको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशवाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब …

सम्बन्धित सामग्री

‘हनी ट्रयाप’मा पारेर बार्गेनिङ गरेको अभियोगमा दम्पत्ति नै पक्राउ

१३ साउन, काठमाडौं । प्रहरीले विभिन्न व्यक्तिलाई हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने […]

ललिता निवास प्रकरणमा पक्राउ परेका लेखनदास दम्पत्ति पनि छुटे

बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका लेखनदास दम्पत्ति पनि छुटेका छन् । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा लेखनदास रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई छाडिएको केन्द्रीय अनुसन्धान व्युरो ...

ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पत्ति छुट्नुको रहस्य

काठमाडौं, २८ पौष । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त रामकुमार सुवेदी र पत्नी माधवी सुवेदी छुटेपछि ठूलै सेटिङ भएको खुलेको छ । यो प्रकरणमा भूमाफिया सुवेदीले अदालतमा मुद्दा नपुग्नेसम्मको सेटिङ गरेको बुझिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन समेत बुझाएको थियो । तर, अनुसन्धान पर्याप्त नपुगेको […]

ललिता निवास प्रकरण: योजनाकार पक्राउ, दिप वस्न्यात फरार

ललिता निवास जग्गा प्रकरणका योजनाकार रामकुमार सुवेदीका दम्पत्ति पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुवेदीलाई पक्राउ ...

ललिता निवास प्रकरणमा सुवेदी दम्पत्ति पुसको ठण्डीमै किन पक्राउ परे ?

काठमाडौं, ७ पौष । ललिता निवास जग्गा प्रकरणमा मुछिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई मध्य पुषको ठण्डी पारेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको छ । उनीहरुलाई मङ्गलबार साँझ सोल्टीमोडस्थित निवासबाट सीआइबीको टोलीले पक्राउ गरेको हो । ललिता निवास प्रकरण लामो समययता चर्चामा आएपनि सुवेदी अहिले नै आएर किन पक्राउ परे ? […]

धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या

जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक रूपमा अशक्त छन् । सासुससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ । मृतक वृ