सत्ता गठबन्धन बैठक बस्दै

सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक सोमबार बिहान बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल हुने बैठकको प्रमुख एजेन्डा छ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभाको सीट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धन बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बैठक बोलाइएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । राष्ट्रियसभा निर्वाचनमा सिट बाडँफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष […]

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धन बैठक बस्दै

काठमाडौँ । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन्। सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू छलफलमा सहभागी हुनेछन्। सत्ता गठबन्धनबिच साउन २० मा तालमेल गरेर जाने विषयमा औपचारिक सहमति गरे पनि कसले कति सिट […]

सत्ता गठबन्धन बैठक बस्दै, आज सहमति जुटाउने दाबी

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ । सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् ।  सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र...

सत्ता गठबन्धन बैठक बस्दै : मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं। मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धन आबद्ध पाँच दलको बैठक बस्दै छ ।प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न अहिले साँझ ६ बजे गठबन्धन आबद्ध दलहरूको बैठक बस्ने भएको हो ।