गुल्मीमा पनि आकांक्षी धेरै भएपछि एमालेलाई महाधिवेशन प्रतिनिधि छान्न सकस

रूपन्देही । नेकपा एमालेका प्रभावशाली दुई सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ठको गृहजिल्ला गुल्मीमा महाधिवेशन प्रतिनिधिका आंकांक्षी धेरै देखिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १८ जना प्रतिनिधि हुन पाउने छन् । आकांक्षी धेरै भएपछि जिल्ला पार्टी अध्यक्ष मधुकृष्ण पन्तसहितको ५ जनाको सचिवालयलाई छनौटका लागि जिम्मेवारी दिइएको नेता हरि पोखरेलले जानकारी दिए । उनका […]

सम्बन्धित सामग्री

भोलिदेखि एमाले अखिलको महाधिवेशन, अध्यक्षमा आरसीसहित सात आकांक्षी

काठमाडौँ – एमाले निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २–४ सम्म काठमाडौमा हुँदैछ। २०७२ साल फागुन पछि अनेरास्ववियुमा अहिलेसम्म महाधिवेशन हुन सकेको छैन। अनेरास्ववियुको विधान अनुसार हरेक २ वर्षमा महाधिवेशन हुनुपर्ने भए पनि भएन। २०७४ सालमा स्थानीय र संघीय निर्वाचनको कारण समयमा नै महाधिवेश हुन सकेन। तत्कालिन अध्यक्ष नविना लामा समानुपातिक तर्फ संसद भइन्। […]

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्मः अध्यक्षमा ४ आकांक्षी

झण्डै सातबर्षपछि हुन लागेको महाधिवेशनको माहौल तातिरहेको छ। महाधिवेशनपछि अखिलको नेतृत्व गर्नका अहिले मुख्य चार जना आकांक्षी देखिएका छन्। यसअघिका दुई अध्यक्ष मनोनीत भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएपछि चार जना आकांक्षी देखिएका हुन्।...

काँग्रेस महाधिवेशन : गण्डकीबाट को–को छन् आकांक्षी ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट एक दर्जन बढी आकांक्षी देखिएका छन् । शुक्रबारदेखि काठमाण्डौंमा शुरु हुने महाधिवेशनमा गण्डकीका विभिन्न जिल्लाबाट केन्द्रीय पदाधिकारी सहितका विभिन्न पदमा आकांक्षी देखिएका हुन् । लामो समयदेखि केन्द्रीय राजनीतिमा रहेका तनहुँका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका दावेदार रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई सशक्त र मजबुत

कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि बाँकेबाट ५ जना आकांक्षी देखिएका छन्। संस्थापन(देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट एक जनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन्।...

काँग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण, दुई दर्जन आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्।यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ।आक

मोरङ काँग्रेस सभापतिमा को–को छन् आकांक्षी ?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङ काँग्रेसको सभापतिमा चार जना आकांक्षी देखिएका छन् । संस्थापन र इतरका समुहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । जसमा आज जिल्ला अधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ ।संस्थापन इतर पक्षबाट सभापतिका लागि डिकबहादुर लिम्बुको प्यानल र संस्थापन समूहबाट दिलिप गच्छदार प्यानल बनाएर प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । तर, उनीहरुले सभापति बाहेका अन्य प्यानलमा रहेको नाम सार्वजनिक भने गरिसकेका छैनन् । मोरङ संस्थापन इतरको समूहको बलियो पकड क्षेत

एमालेको १० औं महाधिवेशन : पदाधिकारीमा गण्डकीबाट ४ आकांक्षी

नेकपा एमालेको दशौं महाधिवेशन नजिकिएसँगै पदाधिकारीका लागि आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय हुन थालेका छन् । सोही क्रममा गण्डकी प्रदेशबाट केन्द्रीय पदाधिकारीका लागि मुख्यतया चार आकांक्षी देखिएका छन् । यद्यपि चारै जनाले उम्मेदवारी घोषणाका लागि भने आनाकानी गर्दै आएका छन् ।गण्डकीबाट केन्द्रीय पदाधिकारीमा दाबी गर्नेहरूमा पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी, किरण गुरुङ र पद्मा अर्याल छन् । पृथ्वी सुब्बा गुरुङले महासचिव र किरण गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । त्यसैग

एमाले दशौँ महाधिवेशन : सात सचिवका लागि दोब्बर आकांक्षी

दोहोरिने आकांक्षी : नवौँ महाधिवेशनबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ सचिव पदमा निर्वाचित । ज्ञवाली र गुरुङको व्यवस्थापन उपाध्यक्ष या उपमहासचिवमा हुन नसके अध्यक्ष ओली...

रूपन्देहीमा ३३ जना एमाले महाधिवेशन प्रतिनिधिका लागि १५० बढी आकांक्षी

नेकपा (एमाले) रूपन्देहीमा महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै देखिएका छन् ।  महाधिवेशन प्रतिनिधि छनोटका लागि बिहान ९ बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया भइरहेको छ ।  शनिवार एमाले रूपन्देहीले एकसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ । करीब १७ हजार बढी संगठित सदस्य रहेको रूपन्देहीमा ३३ जनाले प्रतिनिधि छनोट हुनेछन् । तर, आकांक्षी १५० भन्दा बढी रहेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले लोकान्तरलाई जानकारी दिए । क्षेत्...

कांग्रेस काठमाडौंको सभापतिमा को-को छन् आकांक्षी ?

२३ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लामा कांग्रेसको नेतृत्वका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । देशभरकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाका कारण पनि काठमाडौंमा नेताहरूको विशेष चासो हुन्छ । १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंबाट २५० […]