इजरायलको राजधानी तेल अवीवमा ठूलो आतंकवादी हमला

एजेन्सी । इजरायलको राजधानी तेल अवीवमा ठूलो आतंकवादी हमला भएको छ । उक्त आक्रमणमा परी ३ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।