संसदीय छानबिन समिति माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ । अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न […]

सम्बन्धित सामग्री

संसदीय छानबिन समिति बारेका केही भ्रम

यतिबेला संसदीय छानबिन समिति बारे निकै चर्चा, बहस र विवाद छ । सत्ता पक्ष कुनै हालतमा समिति बन्दैन भन्ने र विपक्षी दल समिति नबनेसम्म संसद् कुनै पनि हालतमा चल्दैन भन्ने अडानमा रहे । विधेयक अधिवेशनका …

संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न सक्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नसक्ने बताएका छन् ।

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताउनुभएको छ ।

संसदीय छानबिन समिति नबने संसद् अघि बढ्दैन: गगन थापा

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता गगन थापा संसदीय छानबिन समिति नबने संसद् अघि बढ्न नदिने बताएका छन्।

दलहरुबीच मिलेन कुरा,संसद् बैठक साढे १ बजेसम्म सर्‍यो

काठमाडौं,२३ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न सुरु हुन सकेको छैन । प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले,रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन […]

म निर्दोष छु !

संसद् विघटन भयो, एक पटक होइन दुई/दुई पटक । लोकतन्त्रको बहाली भयो, संसद् सुचारु गर्ने प्रक्रिया अघि बढ्यो । यो क्रममा धेरै उतारचढावहरू हामीले भोग्यौँ । राष्ट्रप्रति गम्भीर खालका एजेन्डाहरूमा बहस भए । एसपीपी सम्झौताका विषयमा बहस र छलफल भए । ती एजेन्डाहरू अहिले पनि जिउँदै छन् । सभामुखले संसदीय छानबिन समिति बनाउनुभएको छ, त्यसको स्वागत गर्दछु । धन्यवाद दिन चाहन्छु । तर एउटा कुरा भन्न चाहन्छु, हिजो वाम गठबन्धन र एकताको साक्षीको रूपमा सदस्य थिए । संयोग वा परिस्थितिले भनौँ, आज म पाँच दलीय गठबन्धनको

एमाले सांसदद्वारा संसद् बहिस्कार

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए । अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न लायक नभएको […]

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले फेरि रोक्यो संसद्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद् अवरुद्ध गर्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज बिहीबारको संसद अवरोध गरेको हो।एमाले सांसद भानुभक्त ढकालले संसद्‌मा आफ्नो दलको धारणा राख्‍दै पार्टीले अहिलेका अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिनेसमेत बताए।यसअघिका बैठकमा पनि एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको थियो।तर अर्थमन्त्री शर्माले भने बजेट निर्माणम

संसदीय छानबिन समिति माग गर्दै एमालेको संसद् अवरोध

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । आगामी आवको विनियोजन शीर्षकमाथिको छलफल चलिरहँदा एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख …