खुला कोटाबाट एमालेका ५३ महिला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी अर्चना गहतराजले फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन् । सर्वसम्मत हुने खुला महिलातर्फका केन्द्रीय सदस्यहरु यसप्रकार छन् : १ः अम्बिका थापा २ः इन्दु कडरिया ३ः उषाकिरण तिम्सिना ४ः श्रीमाया थकाली ५ः कोमल वली […]

सम्बन्धित सामग्री

एमाले प्रदेश-१ मा महिला केन्द्रीय सदस्य निर्विरोध

काठमाडौँ - नेकपा एमालेको १० औं महाधिवेशनमा प्रदेश १ मा महिला उम्मेदवार निर्विरोध भए पनि खुला कोटामा भने प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश-१ को खुलातर्फका ६ कोटाका लागि सातजनाको उम्मेदवारी परेपछि आन्तरिक प्रतिस्पर्धा हुने देखिएको हो । जसअनुसार किशोरकुमार अधिक…