भोजपुरमा ३०० मत गन्दा शेरधन राई र सुदन किराँतीलाई बराबर मत

काठमाडौँ – भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राई र माओवादी केन्द्रका सुदन किराँतीबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ३०० मत गणना हुँदा राई र किराँतीले समान १३६ मत ल्याएका छन्। प्रदेशसभा १ तर्फ ३०० मत गणना हुँदा एकीकृत समाजवादीका राजेन्द्र राईले १३८ र एमालेका हरि राईले ८१ मत पाएका छन्।

सम्बन्धित सामग्री

भोजपुरमा २३ सय २६ मतले पछि परे पूर्वमुख्यमन्त्री शेरधन राई

भोजपुर– भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राई  २३ सय २६ मतले पछाडि परेका छन् । पछिल्लो मत परिणामअनुसार राईले ११ हजार ११६ मत प्राप्त गरेका छन् । माओवादीका केन्द्रका उम्मेदवार सुदन किरातीले भने १३ हजार ४४२ मत प्राप्त गरेर अग्रता कायम गरिरहेका छन् । उनलाई माओवादी उम्मेदवार किरातीलाई सत्ता गठबन्धनका दलहरूको समर्...

भोजपुरमा शेरधन राई झण्डै २ हजार मतले पछाडि

भोजपुर – भोजपुरमा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार शेरधन राई पछि पर्नुभएको छ । उहाँलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले १९ सय ८५ मतान्तरसहित पछि पार्नुभएको हो । पछिल्लो मत परिणाम अनुसार राईले ७ हजार ८० मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका सुदन किराँतीले ९ हजार ६५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपालका लागि नेपाली पार्टीका उम्मेदवार डा. सुरेश बस्नेतले ४०३ मत पाउनुभएको छ ।

एमालेका दुई पूर्व मुख्यमन्त्रीलाई सकस

प्रारम्भिक मतपरिणाम अनुसार एमालेका प्रभावशाली तथा मुख्यमन्त्रीसमेत रहेका दुई नेता सकसमा छन् । भोजपुर १ बाट चुनाव लडेका प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई माओवादीका सुदन किरातीभन्दा एक हजार...

तीन सिटका लागि ३८ जनाको नाम सिफारिस

भोजपुर : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले  नाम सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले ३८ जनाको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृपासुर शेर्पाको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी द

मुख्यमन्त्रीले छलफल नगर्दा प्रदेश १ को नाम जुरेन : शेरधन राई

भोजपुर : प्रदेश १ सरकारले छलफलका लागि सबै ढोका बन्द गरेकाले प्रदेशको नामकरण हुन नसकेको पूर्व मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले बताएका छन्।एमाले नामको विषय चाँडो टुङ्गो लगाउने पक्षमा रहे पनि वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईले दलहरूसँग छलफलका लागि चासो नदिएको राईको भनाइ छ।मंगलबार प्रेस चौतारी नेपाल भोजपुरले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत हालका मुख्यमन्त्रीले आफ्नो हठ गर्दा नाम राख्ने विषय पेचिलो बन्दै गएको बताए। मुख्यमन्त्री राईले आफूले चाहेको बाहेक अरू कुनै पनि प्रस्तावित न

कस्ती कन्या खोज्दै छन् मुख्यमन्त्री शेरधन राई ? - Naya Patrika

शेरधन राई कम उमेरमै महत्वपूर्ण जिम्मेवारी पाउने भाग्यमानी एमाले नेता मानिन्छन् । ०५६ मा भोजपुर–२ बाट निर्वाचित उनी कान्छो सांसदका रूपमा सिंहदरबार छिरे । दोस्रो संविधानसभा निर्वाचन भोजपुरबाटै जिते । र, सञ्चारमन्त्री पनि...पूरा पढ्नुहोस् »

भोजपुर प्रदेशमा शेरधन राई विजयी

भोजपुर प्रदेश ख मा नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयको आधिकारिक घोषणा भने गर्न वाँकी छ । शेरधन राईको यो जित भोजपुरमा ३ पटक हो ।

भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी

२३ मंसिर, भोजपुर । भोजपुरको प्रदेशसभा 'ख' मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् । भोजपुरमा …

पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार

जमुना राई- भोजपुर : पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ। मंगलबार बिहान १० बजे भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावीसभामा जाँदै गर्दा टेम्के  मैयु गाउँपालिका ७ गुम्बामा राई सवार बा १५ च ५६० नम्बरको वानटन गाडीमा बम प्रहार भएको हो। चुनाव बहिष्कार गरिर...

शेरधन राई चढेको गाडीमा बम प्रहार

भोजपुर, कात्तिक २८ – भोजपुर क्षेत्र नं.२ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्...