काठमाडौँ । मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ । मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरु गाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ । देशमा सुविधायुक्त नवीनतम यातायातका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण […]
अमेरिकी अध्यागमन अधिकारीहरूले विगत झन्डै एक वर्षदेखि एक मानसिक रोगीलाई गैरकानुनी रूपमा हिरासतमा राखी देशनिकाला गर्ने प्रयास गरिरहेको तथ्य बाहिर आएको छ। ती व्यक्तिकी आमा, उनका वकिलहरू र सार्वजनिक कागजातका अनुसार उनी जमाइकामा नभई अमेरिकामै जन्मेका हुन्। एसोसिएटेड प्रेसको अनुसन्धानले यो कुरा खुलासा गरेको हो। अमेरिकी आइससँग अमेरिकी नागरिकलाई हिरासतमा राख्ने कुनै अधिकार छैन। यद्यपि, […]
एन्थ्रोपिक अहिले इतिहासकै सबभन्दा ठूलो सार्वजनिक सेयर निष्कासन (आइपिओ) गर्ने तयारीमा छ। कम्पनीको मूल्यांकन २० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
९ कात्तिक, काठमाडौं । रास्वपाले स्थानीय तहमा जनप्रतिनिधि हुन इच्छुक व्यक्तिलाई प्रशिक्षित गर्न पाठ्यक्रम बनाएको छ । नागरिकको सबैभन्दा नजिकको सरकारमा रहेर कार्य गर्ने गरी जनप्रतिनिधि हुन इच्छुकलाई प्रशिक्षित गर्न पाठ्यक्रम बनाइएको हो ।
रास्वपाले स्थानीय …