काँग्रेसमा संस्थापन इतर समूहबाट यी नेताले छान्नेछन् प्रदेश सभापतिको उम्मेदवार

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतर समूहले प्रदेश सभापतिको उम्मेदवार छान्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । प्रदेशमा प्रभाव बनाएका नेताहरुलाई नै उम्मेदवार छान्ने जिम्मेवारी तोकेको हो । बुधबार विहान महामन्त्री डा. सशांक कोइराला निवासमा बैठक बसी सातै प्रदेशमा उम्मेदवार छान्ने कमिटी गठन गरेको हो । प्रदेशमा सभापतिको उम्मेदवार छान्न जिम्मेवारी तोकिएका नेताहरु यसप्रकार छन्ः […]