‘पुस्ता र उमेर हाेइन, भिजन भएकाे व्यक्ति नेतृत्वमा हुनुपर्छ’

काठमाडाैँ – खासै मेसो पाउँदैन थिइन् तर उनी स्कुलका हरेक कार्यक्रममा सहभागी हुन्थिन्। बुझिनबुझी ताली बजाउँथिइन। ती कार्यक्रम विद्यार्थी संगठनका हुन्थे। उनले त्यो कुरा कक्षा १२ पढ्दा ताका थाहा पाइन। सुनीता बरालले बुझिन यी संगठनले विद्यार्थीहरुको हकहितका लागि लड्दा रहेछन्। उनलाई संगठनमा लाग्नेहरुका वकालत मन पर्‍यो। विद्यार्थीको समस्याका लागि बोलेको मन पर्‍यो। उनले संगठनमा लाग्ने […]