१८ कात्तिक, काठमाडौं । युरोपमा कोरोनाभाइरस महामारी पुन: फैलिन थालेको छ । डेल्टा भेरियन्टका कारण संक्रमण दर बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठनले गम्भीर चेतावनी दिएको छ । संक्रमित मानिस बढ्न थालेपछि फेब्रुअरीसम्म ५ लाखले कोभिड-१९ का कारण ज्यान गुमाउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक वरिष्ठ अधिकारीले बताएका हुन् । बिहीबार पत्रकार सम्मेलनमार्फत् डब्लूएचओको युरोप […]