काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको साबिक चक्कर गाविसका सचिव मण्डलसहित २ ले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा धनुषाको साबिक चक्कर गाविस-२ हाल […]