वरिष्ठ कलाकार केके कर्माचार्यद्वारा पुरस्कारको घोषणा

काठमाडौं : वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न पुरस्कार स्थापना गरेका छन्। आइतवार आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गरेका हुन्। बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा पुरस्कार प्रदान गरिने कर्माचार्यले बताए। उनका अनुसार यसै…