बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ। पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले पढ्न मन भएका बुहारीको तथ्यांक संकलनका लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ। वडा […]

सम्बन्धित सामग्री

‘बुहारीलाई शिक्षा’ कार्यक्रम ल्याउँदै केपिलासगढी गाउँपालिका

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार पढ्न मन भएका बुहारीको तथ्यांक संकलनको लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । वडा कार्यालयसँगको समन्वयमा मंसिर मसान्तभित्र पढ्न इच्छुक बुहारीको तथ्यांक संकलन गरेर ल्याउन...