कर्मचारीको गल्तीले तुलसीपुरको एक ठाउँमा रोकियो मतदान

दाङ : दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा मतदान रोकिएको छ। निर्वाचन क्षेत्र-३ मा पर्ने तुलसीपुर उपमहानगरपालिका-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’ मा मतदान स्थगित भएको हो।कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या भएको  मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले जानकारी दिइन।‘पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा ठिकै थियो, दोस्रो पटक एक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै गयो,’उनले भनिन्। ४२ जनाले मत खसाल

सम्बन्धित सामग्री

अदालतको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउन रोकियो

७ वैशाख, पाल्पा । तानसेन नगरपालिकाले भत्काइरहेको पाल्पा दरबार क्षेत्रका संरचना उच्च अदालतको आदेशपछि रोकिएको छ । नगरपालिकाले पाल्पा दरबार परिसरका संरचना भत्काउन थालेपछि उक्त काम रोक्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट परेको थियो । …