गाउँकै स्वास्थ्य चौकीमा गर्भवतीको अल्ट्रासाउन्ड

सिमकोट – दुुर्गमका स्वास्थ्य चौकीमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने कार्य भएको छ। गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेको बेला जिल्ला अस्पतालबाट गएकी दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउन्ड गर्ने कार्य भएको हो। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले आफू संलग्न भएर सर्केगार्ड गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा गर्भवती महिलाको अल्ट्रासाउन्ड मेसिनबाटे गर्भजाँच गर्ने कार्य भएको […]

सम्बन्धित सामग्री

१६९ जना गर्भवतीको अल्ट्रासाउन्ड गरियाे

सिमकोट – दुुर्गमका चार वटा स्वास्थ्यचौकीमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ। गाउँघरमा गर्भवतीलाई सामान्य गर्भ जाँच हुने गरेका बेला जिल्ला अस्पतालबाट गएका दक्ष जनशक्तिसहित उपकरणबाट गर्भवतीको अल्ट्रासाउन्ड गरिएको हो। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार सर्केगार्ड र खार्पुनाथ गाउँपालिकाका चार वटा स्वास्थ्य चौकीमा १६९ जना गर्भवतीको अल्ट्रासाउन्ड मेसिनबाट गरिएको हो। सर्केगार्ड गाउँपालिकाका रोडिकोट पचास, […]

अर्घाखाँचीमा गाउँमै नि:शुल्क अल्ट्रासाउन्ड, बाँगीका महिला खुशी

अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बाँगीको स्वास्थ्य चौकीमा नि:शुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । गाउँमै अल्ट्रासाउन्ड सेवा पाएपछि बाँगीका गर्भवती  महिलाहरु खुशी भएका छन् । गर्भवती महिलाहरुलाई अल्ट्रा साउन्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानु पर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रा साउन्ड सेवा सञ्चालन गरिएको मालारानी-५ बाँगीका वडा अध्यक्ष तिलक मिश्रले बताउनुभयो । गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रा साउन्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आ...