नेपाल ल क्याम्पसलाई छुट्टै विश्वविद्यालय बनाउनुपर्छ : स्ववियु सभापति ढुंगेल

१० चैत, काठमाडौं । १४ वर्षपछि भएको स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) का विष्णु ढुंगेल नेपाल ल क्याम्पसमा स्ववियु सभापति चुनिए । कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूसँग तालमेल गरेर माओवादी केन्द्रको अखिल क्रान्तिकारीका ढुंगेल निर्वाचित भएका हुन् । उनले ल क्याम्पसलँई छुट्टै विश्वविद्यालय बनाउने, पठन संस्कृतिको विकास गर्ने, क्याम्पस र न्यायपालिका […]

सम्बन्धित सामग्री

काठमाडौंमा दुई दिने ‘विचार उत्सव’ हुँदै, नेपाल-भारतका ८० वक्ताहरु सहभागी हुने

काठमाडौं । डिस्कोर्स डबली सुरूवात भएको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन गर्दै विचार उत्सव मनाइने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले बताए । दुई दिन […]

'‘माननीय’ शब्दको सम्मान गर्न व्यवहार पनि माननीय हुनुपर्छ'

काठमाडौं : चार दशकभन्दा बढी राजनीति गरेका सांसद अच्युतप्रसाद मैनालीले सदनमा शालीन, बौद्धिक र प्रखरवक्ताको परिचय बनाएका छन्। विसं २०३८ देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुमा संलग्न उनी नेपाल ल क्याम्पस स्ववियु सभापति, नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य, कोल्हवी गाविस उपाध्यक्ष, जिविस सदस्य, एमाले बारा जिल्ला सचिवको जिम्मेवारी सम्हालेको उनीसँग अनुभव छ। विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतत्वको सरकारको जनसम्पर्क सल्लाहकार भई काम गरेका नेत

‘माननीय’ शब्दको सम्मान गर्न आचारविचार र व्यवहार मननीय हुनुपर्छ : सांसद मैनाली

काठमाडौँ- चार दशकभन्दा बढी राजनीति गरेका सांसद अच्युतप्रसाद मैनालीले सदनमा शालीन, बौद्धिक र प्रखरवक्ताको परिचय बनाएका छन् ।   विसं २०३८ देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा संलग्न उनी नेपाल ल क्याम्पस स्ववियु सभापति, नेकपा (एमाले) बारा जिल्ला कमिटी सदस्य, कोल्हवी गाविस उपाध्यक्ष, जिविस सदस्...