ग्यालेक्सी एस२२ सिरिज विश्वबजारमा उपलब्ध : सामसुङ

सामसुङले पछिल्लो उत्पादन ग्यालेक्सी एस२२ स्मार्टफोन विश्वबजारमा उपलब्ध गराएको जानकारी दिएको छ । सामसुङ नेपालका निर्देशक प्रणय स्थापितले लोकप्रिय बनेको यो मोबाइल डिभाइस बजारमा उपलब्ध गराइएको जानकारी दिएका हुन्‌ ।यो सिरिजमा सामसङले ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२प्लस र ग्यालेक्सी एस२२ मोबाइलहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस२२ मा अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पे

सम्बन्धित सामग्री

सामसुङ ग्यालेक्सी एस२२

ग्यालेक्सी एस२२ र एस२२ प्लसले अतुलनीय नाइटोग्राफीर ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोर फोटोहरूका लागि एआई उन्नत प्रविधिमा जोड दिएको छ। ग्यालेक्सी एस२२ अल्ट्रा १२ जिबी र्‍यामर २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ।...

‘ग्यालेक्सी एस२२ सबैभन्दा बलियो मोबाइल’

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसुङले ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मोबाइलहरु बजारमा ल्याएसँगै यसको माग बढिरहेको सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले बताएका छन् । उनले नेपाली बजारको मागलाई मध्यनजर गर्दै सामसुङको उत्कृष्ट मोडल भित्र्याएको बताए । अनलाइनखबरसँगको कुराकानीमा स्थापितले ग्यालेक्सी […]

सामसुङको ग्यालेक्सी एस२२ आउँदै, १०८ मेगापिक्सेलको क्यामरा

५ पुस, काठमाडौं। दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स् कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजका दुई नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुङका ग्यालेक्सी एस २२, एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्ट्रा निकट भविष्यमै सार्वजनिक हुनेछन् । समाचार अनुसार हालै सामसुङ ग्यालेक्सी एस २२ का तस्वीर सुरुमा चिनिया सोसल साइट भिभोमा शेयर गरिएको छ […]