नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक अमेरिका भ्रमणमा

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सोमबार अमेरिका भ्रमणमा निस्किएका छन् । संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा भाग लिन...

सम्बन्धित सामग्री

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका भ्रमणमा

१४ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका भ्रमणमा निस्किएका छन् । नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (यूएनसीओपीएस) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । आईजीपी सिंहसँगै उनको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान […]

नेपाल प्रहरी र सशस्त्रको प्रष्टीकरण : हामीबीच कुनै झडप विवाद भएको छैन्

काठमाडौं : झापाका दुई सुरक्षा निकायहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आफ्नो संगठनबीच काँकडभिट्टामा कुनै झडप विवाद नभएको स्पष्ट पारेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठक र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड.क्वा झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीद्वारा संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो कुनै झडप विवाद नभएकाे बताएका हुन्। गएराति नेपाल प्रहरीले सुपारी तस्करलाई पक्राउ गरेको र  त्यहाँ

नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । गृह मन्त्रालयमा आज (साेमबार) आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिनुभएको हो । मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल […]

मन्त्रिपरिषद्ले किन गरेन सशस्त्र प्रहरी प्रमुखको नियुक्ति ?

१८ वैशाख, काठमाडौं । आइतबार राति १२ बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक अवकाशमा जाँदैछन् । दुवै सुरक्षा निकायको नयाँ प्रहरी प्रमुख नियुक्त गर्न बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भनिएको थियो । दिउँसो १ बजे मात्रै मन्त्रपरिषद् बैठक बस्यो र नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्‍यो । तेस्रो नम्बर […]

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गरेको छ । नेपाल प्रहरीको महानिरीक्षक पदमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो । वर्तमान …

नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११ औँ संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानून मन्त्रालयबाट सहमति भएर आएपछि गृहमन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।यसअघि २० वर्ष सेवा अवधि नपुगेसम्म निवृत्तिभरण पाउने व्यवस्था थिएन । उक्त विनियमावली संशोधन भएमा १६ वर्षमै अवकाश लिन सकिने भए

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुने

काठमाडौं, बैशाख १५। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएकाले दुइटै सुरक्षा […]

गृहमन्त्री खाँणद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन् । गृहमन्त्रीले मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र विभागले निर्वाह […]

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशतले वृद्धि

काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनमा १५ प्रतिशतले वृद्धि गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेको बजेटमा उक्त कुरा समेटिएको छ। प्रहरीको मनोवल उच्च बनाइराख्न खाइपाइ आएको राशनमा १५ प्रतिशतले वृद्धि गरिएको मन्त्री पौडेलले बताए।

सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौं । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड १९ को संक्रमण बढेसँगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् ।  भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर घलेसँगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाइएको छ ।यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बलसँगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षा