काठमाडौं : चैत २८ मा नेपाल प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृहरूले ३० वर्षे सेवा अवधिका कारण अवकास लिँदै छन्। अवकास पाउने अधिकृतले एक महिनाअघिदेखि बिदा बस्ने चलन छ।
अर्यालसहित अवकास पाउने सबै अतिरिक्त प्रहरी महानिरीक्षकसहित २६ जना अधिकृत बिदा बसेमा प्रहरी संगठमा केह...