सर्वोच्च अदालत संसद् होइन जसको बहुमत भयो उसले प्रधानन्यायाधीश छान्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अहिले सर्वोच्च अदालतभित्रबाट न्यायाधीशहरू र बाहिरबाट कानुन व्यवसायीले आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीशको बर्हिगमन एक सूत्रीय माग राखेर आन्दोलन भएको २१ दिन बित्दा न्यायालयमा मुद्दा सुनुवाइसमेत प्रभावित भइरहेको छ । प्रधानन्यायाधीश राजीनामा नदिने आफ्नै अडान र राजनीतिक दलहरूले पनि अहिले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनैपर्छ भनिरहेको अवस्थामा अबको निकासको […] The post सर्वोच्च अदालत संसद् होइन जसको बहुमत भयो उसले प्रधानन्यायाधीश छान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.