मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङले सम्झौताबमोजिम पत्रकारहरुको कोरोना बिमा रकम भुक्तानी नगरेकाले हिजो (सोमबार) उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । महासङ्घका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरुको बिमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी रिट निवेदन दायर गरेका हुन् । विपक्षीले कानूनबमोजिम भुक्तानी दिनुपर्ने रकम रोकेर राखी निवेदकहरुको संवैधानिक एवं […]