फुटसलबाट उदाएका ‘मेस्सी’ फुटबलको राष्ट्रिय टिममा

७ चैत, काठमाडौं । असोज, २०७८ मा नेपालमा पहिलोपल्ट ए डिभिजन फुटसल लिग पोखरामा सञ्चालन भएको थियो । घरेलु टिम स्पोर्टस क्यासलको खेल हुँदा पोखरा रंगशालाको कभर्डहल समर्थकले भरिभराउ हुन्थ्यो । स्पोर्टस क्यासलका समर्थकहरु खेलभर नै चर्को स्वरमा कराउँथे– मेस्सी.. मेस्सी.. मेस्सी । साथीभाइ र समर्थकबाट मेस्सीको उपनाम पाएका युवा सुमित श्रेष्ठ स्पोर्टस क्यासललाई ए […]