नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् ।“मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु” उनले भनिन्, “सरल र सहज रूपमा प्राप्त गर्ने (इन्सेन्टिभ) कार्यविधि […]

सम्बन्धित सामग्री

निर्यात प्रोत्साहनका लागि कार्यविधि बनाउन निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन निर्देशन दिनुभएको छ । निर्यातकर्ता व्यवसायी तथा सरोकारवालासँग अर्थ मन्त्रालयमा बुधबार भएको छलफलका क्रममा उहाँले मन्त्रालयका दुई सचिवलाई उक्त निर्देशन दिएको जानकारी दिनुभएको हो । निर्यातकर्ताले सहजै नगद प्रोत्साहन पाउने गरी कार्यविधि बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “घुमाएर नपाउने खालको होइन, सजिलैसँग पाउने कार्यविधि बनाउनुपर्छ । पैसा आएको भोलिपल्टै पाउने गरी बनाउन मैले सचिवज्यूहरूलाई भनेको छु ।”

बजेट घोषणाअनुसार निर्यातमा नगद प्रोत्साहनको व्यवस्था गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा घोषणा गरेअनुसार निर्यातमा नगद अनुदान दिने व्यवस्था अविलम्ब सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थमन्त्रीले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थ...

निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौँ । निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, शर्माले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने कार्यविधि […]

निर्यातमा आधारित नगद प्रोत्साहनको कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थ मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवं अन्तरक्रियामा अर्थसचिव र राजस्व सचिवलाई उनले कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, उनले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने (इन्सेन्टिभ) कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन

निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्रीको निर्देशन

२२  भदौ, काठमाडौं । निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, शर्माले भने, ‘सरल र सहज रूपमा प्राप्त […]