‘सार्वजनिक संस्थाका नियुक्ति कमाउने साधन भए’

जुन संस्थामा जे चाहिने हो, अनि जस्तो मान्छे चाहिने हो, जति क्षमता भएको मान्छे चाहिने हो, त्यो मान्छेलाई नियुक्ति गर्नुपर्छ । नियुक्ति गर्दाखेरी दलगत हिसाबले हेर्नुहुँदैन । कसैलाई गुन लगाउने हिसाबको नियुक्ति गर्नुभएन । यसलाई म नियुक्ति गर्छु र यसले मलाई गुन लगाउँछ भन्ने हुनु भएन । तर नातावाद, कृपावाद, भागबण्डालाई जसरी संस्कृतिकै रूपमा विकास […]