प्रधानमन्त्री देउवाको अग्रता कायमै, सागर पछिपछि

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।२ हजार ९५६ मत गन्दा देउवाले १ हजार ४०४ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले ७३० पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ५२७ मत ल्याएका छन्।प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ दशमलव ६४ प्रतिशत मत खसेको थियो। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको हो।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको अग्रता कायमै,पछि पछि सागर

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।चार हजार ७ सय ७३ मत गन्दा देउवाले २२ सय ८० मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले १२ सय ३० पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ८ सय १० मत ल्याएका छन्। ३ सय ९ मत बदर भएको छ।

प्रधानमन्त्री देउवाको अग्रता कायमै,९१२ मतले पछि सागर

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।चार हजार ७४ मत गणना गर्दा प्रधानमन्त्री देउवाले १९ सय ८५ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले एक हजार ७३ पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७ सय १३ मत ल्याएका छन्।