बाबुरामको सभामा रामचन्द्रले भने-राष्ट्रपतीय प्रणाली सद्दाम हुसेन जन्माउने सोच

२ मंसिर, गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणालीको विकल्प खोज्नु मुलुकका लागि अनिष्टको संकेत भएको बताएका छन् । गोरखा २ मा कांग्रेस र नयाँ शक्तिको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राजनीतिक विवाद नउचाल्न आग्रह गरे । प्रचण्ड र ओलीले संयुक्त गठबन्धन गरेर संसदीय प्रणाली खारेज गर्छौ …