माओवादीले काठमाडौं- ३ बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने

शिलापत्रसँग कुरा गर्दै सोही क्षेत्रका नेता बजगाईंले भने, ‘काठमाडौं ३ बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ ।’