दुईवटा अध्यादेश जारी गर्दै बागमती सरकार

हेटौंडा : बागमती प्रदेश सरकारले फेरि दुईवटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुईवटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो। संसद अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले यसअघि पनि दुईवटा अध्यादेश जारी गरिसकेको छ।प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ ल

सम्बन्धित सामग्री

अध्यादेश ल्याएर किसान परिचयपत्र वितरण गर्ने तयारीमा बागमती सरकार

हेटौंडा : कानुन मन्त्रालयले ऐन निर्माणमा सहमति नदिएर अड्किएको किसान परिचयपत्र वितरण गर्न बागमती प्रदेश सरकारले अध्यादेश जारी गर्ने भएको छ।मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले किसानहरूलाई परिचयपत्र वितरण गर्ने कृषिसम्बन्धी अध्यादेश स्विकृत गरेको हो। मन्त्रिपरिषद् बैठकले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने निर्णयसमेत गरेको छ।यसअघि प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान परिचयपत्र वितरणको लागि ऐन बनाउन कानुन मन्त्रालयसँग सहमति मागेको भए पनि कानुन मन्त्रालयले दिएको थिएन। जसका

संसद् छलेर अध्यादेशबाट काम चलाउँदै बागमती सरकार

हेटौंडा : प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेको बागमती प्रदेश सरकारले अध्यादेशबाट काम चलाउन थालेको छ। वर्षे अधिवेशन स्थगित गरेको दुई सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ। साउनमा वर्षे अधिवेशन अन्त्य गरेको दुई साता पनि नबित्दै सरकारले भदौ १ गते दुईवटा अध्यादेश जारी गरेको हो।अघिल्लो पटक जारी गरेर पनि संसदबाट पास हुन नसकेको स्थानीय सेवा –गठन तथा सञ्चालन) अध्यादेश, २०७९ र प्रदेश निजामती सेवा अध्यादेश, २०७९ अध्यादेश सरकारले संसद् अधिवेशन नै अन्त्य गरेर पुनः जारी गर

दुई सांसदले मात्र छाडे पनि गर्ल्याम्म ढल्छ बागमती सरकार

हेटौंडा : नेकपा एमालेमा बुधबार दुई वटा ट्विस्ट आए। एउटा नेपालकै ठूलो दल एमाले फुटेर नेकपा एमाले समाजवादी गठन हुनु र अर्को उसको बागमती प्रदेश सरकारमा नेतृत्व फेरिएर एकता हुनु।सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले दुई चिरा हुने सहज अनुमान सबैले गरे पनि बागमती प्रदेशमा एकता हुनु एमाले नेताहरूका लागि पनि अप्रत्यासित थियो। केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल जस्तै एकअर्काका विरोधी रहेका अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्री डोरमणि पौ