गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक भएको छ । उमेश राउतको शब्द र संगीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतमा गगन थापाको राजनीतिमा उदय र उनले गरेका संघर्ष, उनका महत्त्वपूर्ण कामहरू […]