जबरालाई पूरक प्रश्न नसोधिने, बयानमा हस्ताक्षर गराउने तयारी

काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदैछ। आजको बैठकमा उनीसँग पूरक प्रश्न नसोधिने भएको छ। यसअघि हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो।

सम्बन्धित सामग्री

जबराको बयानमाथि सकिएन हस्ताक्षर

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र्शम्सेर जबरालाई उनको बयानमाथि शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर गराएको छ । उनको बयान १७४ पृष्ठ छ । बाँकी पृष्ठमा पनि शनिबार हस्ताक्षर गराएर उनीमाथि पूरक प्रश्न सोध्ने समितिले तयारी गरेको छ ।

जबरालाई बयानमा हस्ताक्षर गराउने तयारी : पूरक प्रश्न नसोधिने

काठमाण्डाै - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदैछ । आजको बैठकमा उहाँसँग पूरक प्रश्न नसोधिने भएको छ । यसअघि हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो । समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले बयानमा केन्द्रित रहेर प्रतिवेदन लेख्ने काम गरिरहेको जानकारी दिनुभयो । सकेसम्म आज बेलुकासम्म प्रतिवेदन तयार पारेर भोलिसम्ममा प्रतिनिधि सभामा प...

चोलेन्द्रलाई विगतको बयानमा हस्ताक्षर गराइँदै, प्रतिप्रश्न सोध्ने तयारी स्थगित

३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदै छ । यससँगै नेकपा एमालेको माग अनुुसार पुरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ । जबरालाई पुरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो […]