बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि गरिदै

लण्डन । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि गरिने भएको छ। बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे महारानी एलिजाको अन्तिम संस्कार राजकीय परम्पराअनुसार वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका छ। अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ । ती मध्ये करिब पाँच सयजना विभिन्न देशका […]