सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान १० बजेदेखि बसेको बैठकमा सुल्झाउन बाँकी निर्वाचन क्षेत्रमा सहमति जुटाउन विषयमा छलफल केन्द्रित छ । सिट बाँडफाँटमा अन्तिम सहमति जुटाउने भन्दै पछिल्लो एक हप्तादेखि गठबन्धन दलका शीर्ष […]

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : निर्वाचन नजिकिए पनि सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन तयार गरे पनि अझै निष्कर्ष निकाल्न नसकिएको हो। यस विषयमा थप छलफल गर्न आइतवार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। सिट बाँडफाँटको विषयमा दलहरुबीच सहमति नजिक पुगेको…

सत्ता गठबन्धनको बैठक बस्दै, टुंगिएला सिट बाँडफाँट ?

काठमाडौं, भदौ २४ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ। सिट बाँडफाँट गर्न बनेको कार्यदलले बिहीबार अपुरो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ। गठबन्धनका दलहरुबीच सहमति जुट्न नसक्दा सिट बाँडफाँटको विषयमा झन झन पेचिलो बन्दै गएको छ। बिहीबार दिनभरको कसरतपछि सरकारका प्रवक्ता समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बाँकी छलफल गरेर शीर्ष […]

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने, आजै सिट बाँडफाँट टुँग्याउने तयारी

काठमाडौं, २३ भदौ । आगामी निर्वाचनको लागि सिट बाँडफाँट टुँगो लगाउनेगरि सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि सिट बाँडफाँटसम्बन्धी गठित कार्यदलले प्रतिवेदन बुझाउने भएको छ। आज (बिहीबार) अपरान्ह १ बजे बस्ने भनिएको बैठक २ घण्टा सरेर ३ बजे बस्ने तय भएको छ। अहिले कार्यदलको बैठक जारी छ । गठबन्धनमा सबै दलले सिट संख्याबारे आ–आफ्नो दाबी […]

टुङ्गियो सत्ता गठबन्धनको बैठक, अझै मिलेन सिटको बाँडफाँट समझदारी

काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् । बिहीबारै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी […]

सिट बाँडफाँट गर्न बसेको गठबन्धनको बैठक सकियो, के भयो सहमति ?

काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बिहीबार पुनः बस्नेगरी टुङ्गिएको हो । जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुङ्ग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र […]

सिट बाँडफाँट विहीबार टुंग्याउने गठबन्धनमा सहमति

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार  पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकी

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ– सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाहरूका सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धन दलहरूको बैठक बसिरहेको हो । दलहरू आ–आफ्नै अडानमा रहँदा यसअघिका बैठकहरू निष्कर्षविहीन बनेका थिए ।

कास्कीमा सत्ता गठबन्धनको बैठक फेरि पनि निष्कर्षविहीन

५ वैशाख, पोखरा । कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो । जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश […]