गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डाैं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको बताए । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको […] The post गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.