७ वर्ष वित्दा पनि कार्यान्वयन भएन सुर्ती नियन्त्रण ऐन

काठमाडौं । सरकारले ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८’ ल्याएको ७ वर्ष बितिसक्दापनि अहिलेसम्म

सम्बन्धित सामग्री

तीन वर्ष बित्यो, लागू भएन सुर्ती नियन्त्रण निर्देशिका

१५ कात्तिक, काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी निर्देशिका बनाएको तीन वर्ष बित्यो । तर, अझै कार्यान्वयनको तहमा देखिएको छैन । सुर्तीजन्य पदार्थका बट्टा र प्याकेटमा स्वास्थ्यसम्बन्धि चेतावनीमुलक चित्रले ९० प्रतिशत भाग ढाक्नुपर्ने 'सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१' मा उल्लेख छ । उक्त प्रावधान अझै कार्यान्वयन हुन सकेको छैन …