आर्मीमाथि एपीएफको जित, दुबै टोली सेमिफाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मीमाथि ६ रनको जित निकालेको हो। टस हरेर ब्याटिङमा उत्रिएको एपीएफले ४९.४ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो। एपीएफका लागि सुमित महर्जनले…

सम्बन्धित सामग्री