विद्यालय बन्दका कारण फूर्सदिला बने बालबालिका, कोही साइकल गुडाउँदै त कोही पौडी खेल्दै :: Pahilopost.com

काठमाडौं: बुधवार उपत्यका भित्रका विद्यालयमा पढ्दै आएका बालबालिका फूर्सदिला बने। कोही सडकमा साइकल गुडाउँदै निस्किए त कोही मनसुनका कारणले रसाएको ढुंगेधारामा जमेको पानीमा खेल्दै सुस्ताइरहेका थिए। यस्तै, कोही गर्मी छल्न पोखरीमा पौडी खेलिरहेका भेटिए। उनीहरु फूर्सदिला बन्नुको एउटै कारण थियो विद्यालय बन्द। बुधवार नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान

सम्बन्धित सामग्री

गर्मीमा पौडीको मज्जा : : RajdhaniDaily.com

RajdhaniDaily.com | पछिल्लो समय पूर्वी तराईमा गर्मी बढेसँगै पौडी खेल्दै बालबालिका । गर्मी बिदा भएका कारण विद्यालय जान नपर्दा इटहरी १४ स्थित खनार नहरमा पौडी खेल्दै बालबालिका । -

पौडी खेल्दाखेल्दै टाप कस्नु परेपछि…

कोभिड-१९ को त्रास कायमै छ। विद्यालय बन्द रहेकाले बालबालिका फूर्सद्मा छन्। सरकारले १२ वर्षभन्दा मुनिका र ६० वर्षमाथिकालाई घर बाहिर ननिस्कन भनिसकेको छ। तर बालबालिका भने यही मौका छोपेर भक्तपुरको नपुखुमा गर्मी छल्न पोखरीमा डाइभ हान्न व्यस्त देखिन्थे। यही अवस्थामा पोखरीको हेरचाहमा खटिएका व्यक्ति पुगेपछि पौडी खेल्दै गरेका बालबालिका आफ्नो कपडा